HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
रोकिएन चुरे दोहन : गिटी–बालुवाभन्दा सस्तो जीवन ! एक वर्षअगाडि धनुषामा गिटी, बालुवा कारोबारीबाट हत्या गरिएका ओमप्रकाश ‘दिलीप’ महतोको परिवार अहिले पनि न्यायको लडाईंमा छ, तर धनुषालगायतका क्षेत्रमा अनियन्त्रित नदी उत्खननको काम रोकिएको छैन। 
दुई करोड ३९ लाखले चलाउँछन् ब्रोडब्याण्ड इन्टरनेट, ५८ प्रतिशत नेपालीको पहुँचमा मोबाइल डाटा नेपालमा इन्टरनेटकाे प्रयाेग बढ्दै गएकाे छ भने सबैभन्दा ठूलाे हिस्सा माेबाइल इन्टरनेट (डाटा)काे छ। कुल इन्टरनेट प्रयाेगकर्तामध्ये माेबाइल डाटा प्रयाेगकतर्ता नै करीब ५९ प्रतिशत छन्।