HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
एनसेलको सिम फोरजीमा अपग्रेड गर्दा दुई जीबी डेटा बोनस पाइने एनसेलको सिमकार्डका ग्राहकले आफूसँग भएको थ्रीजी सिमलाई  फोरजीमा अपग्रेड गर्दा बोनस सुविधा पाउने भएका छन्। एनसेलले ‘फास्ट फरवार्ड लाइफ’अभियान अन्तर्गतको ल्याएको यो अफरमा सिमकार्डलाई फोरजीमा अपग्रेड गर्दा दुई जीबी डेटा बोनस पाइने जानकारी दिएको छ।
‘एकीकरणपछि लिम्बूहरूलाई फकाउन गोर्खाली भारदारले मीत लगाए’ अरुणपूर्व भेटिएका दुई इतिहास टिपोटले पृथ्वीनारायण शाहको नेपाल एकीकरणका क्रममा भएका विविध पाटा उधिनेका छन् ।