HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
ट्राफिक जरिवाना इसेवाबाट पनि तिर्न सकिने ट्राफिक नियम उल्लंघन गरेवापत तिर्नुपर्ने जरिवाना अबदेखि इसेवाबाट पनि भुक्तानी गर्न सकिने भएको छ। महानगरीय ट्राफिक महाशाखा तथा मातहतका अन्य कार्यालयले ट्राफिक जरिवाना रकम इसेवाबाटै भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको हो।
महेन्द्रको चिठी नेहरूलाई नितान्त आन्तरिक मामिलाबारे अवगत गराउन पठाइएको पत्रमा शाही घोषणा समेत नत्थी गरेर पठाउनुपर्ने कारण के थियो? यो पत्रलाई जानकारीपत्र, बिन्तीभाउ वा सम्मतिपत्र के भन्ने? नेहरूले आफ्नो पत्राचारमा सधैं नेपालमा कांग्रेस र राजसंस्था मात्र प्रमुख दुई संस्था/शक्ति रहेको र ती दुईबीचको मेलले मात्र नेपालको अगाडिको बाटो राम्रो हुने कुरा उल्लेख गर्ने गरेको भेटिएको छ।