HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
कार्बन व्यापार : मुलुकलाई हरित आम्दानीको नयाँ ढोका खुलेको हो? नेपालले कार्बन व्यापारको माध्यमबाट वन संरक्षणलाई आर्थिक लाभमा रूपान्तरण गर्न पहिलो सफलता पाएको छ। यो कति दिगो र सम्भावनायुक्त छ?
कमलरी अभियन्तादेखि अन्तर्राष्ट्रिय अवार्डसम्म साढे ११ वर्ष कमलरी जीवन बिताएकी र मुक्त भएपछि कमलरी मुक्ति अभियानमा लागेकी दाङ, गढवाकी उर्मिला चौधरीले ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ पाएकी छिन्।