HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
शौच गर्न भारतको जंगल आधारभूत सेवासुविधाबाट वञ्चित रहेका सीमा क्षेत्रको धनगढी उपमहानगरपालिका–१९ हिम्मतपुरका बासिन्दा शौच गर्न पनि भारतीय जंगलमा जानुपर्ने बाध्यतामा छन्।
जलवायु परिवर्तनविरुद्ध युवा महिलाको नेतृत्व जलवायु परिवर्तनको जोखिमबारे जानकार नयाँ पुस्ताका केही महिला नेपालमा जलवायु परिवर्तनसम्बन्धी चेतना जगाउन सक्रिय छन् ।