HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
अब के गर्लान् माधव नेपाल?  नेकपा (एमाले)को साधारण सदस्यबाट समेत निलम्बन हुने गरी माधवकुमार नेपालमाथि गरिएको कारबाहीले झन्डै ५० वर्ष लामो उनको राजनीतिक यात्रा अन्योलमा परेको छ।
महामारीबाट थलिएको अर्थतन्त्रले यसरी गर्दै छ उठ्ने कोशिश  एक वर्षअघि शुरू भएको कोरोनाभाइरस महामारीले देशको अर्थतन्त्रलाई चार दशकपछि संकुचित मात्र बनाएन, कैयौं व्यवसायमा दीर्घकालसम्मकै लागि असर छोडेको छ। तर, बिस्तारै आर्थिक क्रियाकलाप चलायमान हुन थालेसँगै सुधारका संकेत देखिन थालेका छन्।