HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
घोडेजात्रा अवलोकनका लागि राष्ट्रपति लगायत विशिष्ट पदाधिकारी टुँडिखेलमा (तस्वीरहरू) नेपाली सेनाले आइतबार काठमाडौँको टुँडिखेलमा परम्परागत घोडेजात्रा पर्व मनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले घोडेजात्रा अवलोकन गरेका थिए।
नेपाल किन भारतसँग टाढिएर चीनसँग नजिकिंदै छ ? जे होस्, नेपालको राजतन्त्र तथा नेताहरूले देशमा कथित भारतीय हस्तक्षेपको विरुद्धमा भारतविरोधी भाष्यलाई एक प्रभावकारी र लोकप्रिय प्रतिवादका रूपमा लामो समय प्रोत्साहित गरिरहे। जब कि दिल्लीले नेपाललाई भारतीय प्रभावलाई सन्तुलनमा राख्न ‘चिनियाँ कार्ड’ खेलेको आरोप लगाउने गर्थ्याे, तर यो एक्काइसौं शताब्दीको पहिलो दशकसम्म अवस्था यस्तो थिएन कि त्यस्तो कार्डले कुनै वास्तविक परिणाम निकालोस्।