HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा बहुमत पुर्‍याउन ‘मरिहत्ते नगर्ने’ विश्वासको मत लिनका लागि संसद् अधिवेशन बोलाउन सिफारिश गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा बहुमत पुर्‍याउन पहल नगर्ने भएका छन्।
खोप लगाएका अमेरिकीहरूले बाहिर निस्किँदा अब मास्क लगाउनु नपर्ने अमेरिकामा कोरोनाभाइरस (कोभिड-१९) विरुद्धको खोपको मात्रा पूरा गरेका व्यक्तिहरूले अब मास्कबिना नै बाहिर हिँडडुल गर्न पाउने भएका छन्।