HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
बिर्सिइने छैनन् उज्ज्वल ! महात्मा गान्धी भन्ने गर्नुहुन्थ्यो, 'मेरो जीवन नै मेरो सन्देश हो।' राजनीतिमा साध्य मात्र नभएर साधनको पनि शुद्धता, रचनात्मकता, अहिंसा र भाइचारा उज्ज्वलको जीवनको सन्देश हो।
प्लाष्टिकको पातलो झोला प्रयोग नगर्न वातावरण विभागको आग्रह वातावरण विभागले आगामी १ साउनदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकका झोला उत्पादन, बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयनका लागि आग्रह गरेको छ।