HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
९२ वर्षीया वृद्धाले जितिन् कोरोना (तस्वीरहरू) कोरोनाभाइरसको संक्रमण भएकी ९२ वर्षीया वृद्धा शुक्रबार निको भएर आइसोलेसन सेन्टरबाट बिदा हुँदा उपचारमा संलग्न स्वास्थ्यकर्मी मात्र होइनन्, त्यहाँ उपचाररत संक्रमित पनि खुशी देखिन्थे।