HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
सामाजिक सुरक्षा कोषप्रति किन देखियो अरुचि? अन्तर्राष्ट्रिय अभ्यासको सिको गर्दै ल्याइए पनि अव्यावहारिक कार्यविधि र अन्य अवकाश कोषबाट पाइरहेको भन्दा कम सुविधाका कारण सामाजिक सुरक्षा कोषप्रति कर्मचारीको अरुचि देखिएको छ।
संक्रमण दर जोखिमकै विन्दुमा छ, बढिसक्यो भीडभाड! दैनिक थपिने कोरोना संक्रमितको संख्या तुलनात्मक घटे पनि संक्रमण दर अझै २० प्रतिशत हाराहारीमा छ। जानकारहरूले तेस्रो लहरको जोखिम औंल्याइरहँदा निषेधाज्ञा खुकुलो भएसँगै सामान्य अवस्थामा जस्तै भीडभाड हुन थालेको छ।