HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
पर्व बिदाको नाममा मन्त्रिपरिषद्को मनपरी राजपत्रमा प्रकाशित वार्षिक बिदाको सूचीलाई बेवास्ता गर्दै आफूखुशी बिदा दिने मन्त्रिपरिषद्को निर्णयले सेवाग्राहीलाई अन्योल मात्रै बनाएको छैन, मुलुकले अभ्यास गरिरहेको प्रशासनिक प्रणालीमाथि पनि प्रश्न उब्जाएको छ।
काठमाडौंमा थरुहटको धर्ना (तस्वीरहरू) थरुहट थारुवान राष्ट्रिय मोर्चाले काठमाडौंको माइतीघर मण्डलमा धर्ना शुरू गरेको छ।