HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
चम्पादेवीको जंगल मासेर खनेको सडकमा पहिरैपहिरो पर्यावरणीय दृष्टिकोणले महत्त्वपूर्ण र चलनचल्तीमा रहेको चम्पादेवीको पदमार्ग मासेर काठमाडौंको कीर्तिपुर नगरपालिकाले बनाएको सडकभरि पहिरो गएको छ। वन मासिएको छ भने पहिरोको जोखिम अझ बढेको छ।