HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
डोको बुन्न सिकाउने विद्यालय बाजुराको चोयाकोट माध्यमिक विद्यालयले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई पढाइका अतिरिक्त चोयाको डोको, बाबियाको कुचो बुन्न सिकाइरहेको छ।
हराउँदै पाल्पाली रैथाने उत्पादन बढ्दो उत्पादन लागतका कारण व्यवसायमा नाफा कम हुँदै गएपछि पाल्पालाई चिनाउने परम्परागत प्रविधि र रैथाने सीपमा आधारित उत्पादन हराउँदै गएका छन्।