HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
कोरेइदाको काइदाको सिने-संसार कोरेइदाका फिल्म तिखा प्रश्न लिएर दर्शकसम्म पुग्छन्। र, दर्शकको मनमस्तिष्कमा ती प्रश्न छोडेर सकिन्छन्। उनको यही खूबीले कोरेइदालाई यो समयको एक महत्त्वपूर्ण निर्देशक बनाइदिएको हो।
मौसम बुझ्‍ने संयन्त्र नहुँदा थपिँदै विपद् विश्वव्यापी तापक्रम वृद्धिका कारण नेपालका उच्च हिमाली क्षेत्रमा अधिक वर्षा हुने क्रम शुरू भएको छ। तर, ती स्थानमा तापक्रम, वर्षा आदि मापन गर्ने संयन्त्र छैन। जबकि, जलवायुजन्य विपत्तिबाट हुने जोखिम कम गर्नका लागि आवश्यक त्यस्तो संयन्त्रको जिम्मा स्थानीय सरकारलाई दिन सकिन्छ।