HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
जोसँग पैसा, उसैलाई टिकट स्थानीय निर्वाचनमा टिकट पाउनै लाखौं खर्चनुपर्ने अवस्था आएपछि इमानदार तर पैसा नभएका नेता–कार्यकर्ता राजनीतिबाट पाखा लाग्दै छन्।
महाधिवेशनबाट ओली अझ बलिया चितवनमा सम्पन्न एमालेको दशौं महाधिवेशनले कचल्टिएको वर्तमान राजनीतिमा हस्तक्षेप गर्न सक्ने गरी अध्यक्ष ओलीलाई थप बलियो बनाएको छ।