HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
बिर्सनै नहुने सन् १९२३ को नेपाल-बेलायत सन्धि  नेपालको समेत चाहना अनुसार भएको र नेपालले विश्व मानचित्रमा बेलायतबाट सार्वभौमसत्ता सम्पन्न मुलुकको औपचारिक मान्यता प्राप्त गरेको २१ डिसेम्बर १९२३ मा हस्ताक्षरित नेपाल–ब्रिटिश इन्डिया सन्धि बिर्सिइँदै गएको छ। 
फेरि मतदान शुरू, भोट माग्दै देउवा र कोइराला नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत दोस्रो चरणको मतदान प्रारम्भ भएको छ।