HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
बालुवाटारमा कानून व्यवसायीले दिएका सुझावको अर्थ र संविधानमा पर्ने तीन असर कानून व्यवसायीले सत्ता गठबन्धनलाई दिएको सुझाव कार्यान्वयन हुने हो भने स्थानीय तह नौ महीनासम्म रिक्त हुन सक्छ भने यसले संविधानमा तीन वटा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ। 
तस्वीरमा १२ वर्षे मकर मेला कोभिड-१९ को जोखिमबीच काभ्रेको पनौती नगरपालिकास्थित त्रिवेणीघाटमा लाग्ने १२ वर्षे मकर मेला शुरू भएको छ।