HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
बेपत्ता बुबाको खोजी गर्न पत्रकार बनेकी नगमाको १७ वर्षदेखिको प्रश्न- ‘खै मेरो बाबा?’ द्वन्द्वकालमा बेपत्ता भएका बुबाको खोजीमा १७ वर्षदेखि भौंतारिइरहेकी नगमा माली थाकेकी छैनन्, बुबा फर्कने आशले खोजीमा ऊर्जा भरिरहेको छ।
मन्त्री रेणु यादवलाई हटाउन माग गर्दै प्रदर्शन (तस्वीरहरू) भौतिक योजना तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई बर्खास्त गर्न माग गर्दै राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गरेको छ।