HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
युक्रेनमाथि रूसको सैन्य आक्रमण रूसले युक्रेनमाथि सैन्य आक्रमण शुरू गरेको छ। बुधबार बिहानैदेखि युक्रेनको राजधानी किइभमा विस्फोट हुन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
एमसीसी: अपरिपक्व कूटनीतिले निम्त्याएको भूराजनीतिक भुमरी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई लिएर नेपालबारे अमेरिका र चीनको ‘भोकल डिप्लोमेसी’ असहज त छ नै, नेपालको हितमा समेत छैन।