HimalKhabar.com :: A Complete Nepali Political News Portal
भिडिओ
'रेशमको विश्वास नगरौं विकल्प छैन, विश्वास गरौं पटक पटक निराश पारे' राज्यशक्तिको प्रयोग गरेर टीकापुर घटनामा सजाय माफी पाएर छुटेका रेशम चौधरीले त्यही घटनामा जेलभित्र रहेकाहरूबारे भने एक शब्द बोलेका छैनन्।
कोशी नामकरण विवादबारे के भन्छन् प्रदेशबासी? प्रदेश सभाको अत्यधिक बहुमतबाट कोशी नामकरण गरिएको भए पनि जनस्तरमा भने मतभेद देखिन्छ। यसको विरोधमा शुरू भएको आन्दोलन लम्बिँदै जाँदा आमजनतामा पनि विभाजन बढ्दै गएको छ।