‘जिन्दगीभर दुःख गरेरै मरिन्छ जस्तो लाग्छ’
मजदूरी गरेर दैनिकी सुधारिएला र आरामको जिन्दगी बाँच्न सकिएला भन्ने विश्वास गर्न सकिराखेका छैनन्, श्रमिक।
‘कतै नहुने जात्रा हाँडीगाउँमा’
‘नेपालभरका जात्रा, मठमन्दिर र अभिलेखहरूको अध्ययन र खोज बढाए नेपालको इतिहास अझै बलियो बन्छ।’