HimalKhabar.com :: A Complete Nepali Political News Portal
भिडिओ
‘एकैसाथ धेरै किताब प्रकाशन गर्दैमा गुणस्तर नहुने भन्ने हुँदैन’ संख्यामा ध्यान दिएका कारण नेपाली साहित्यका कतिपय लेखकका पुस्तकहरू कमजोर छन्। मैले फरक विधा र विषयमा लेखेको छु, त्यसैले एकैसाथ धेरै किताब ल्याएकाले गुणस्तर भएन भन्ने नहोला।
फिल्डमा फर्किन आतुर प्रीति घुँडाको शल्यक्रिया गरेर अस्पतालमै आराम गरिरहेकी फूटबलर प्रीति राई फिल्डमा फर्किन आतुर छिन्।