HimalKhabar.com :: A Complete Nepali Political News Portal
भिडिओ
४० वर्षदेखि छोरा पर्खिरहेकी धनमाया इलामको माई नगरपालिका वडा नं. १०, लुम्बाक गाउँकी ८१ वर्षीया धनमाया तिम्सिनाले आफ्नो हराइरहेको छोरो फर्किएर आउने बाटो हेर्न थालेको ४० वर्ष भयो। काेलकत्ता कारागारमा थुनिएका उनका छाेरा दीपकलाई उद्धारकाे पहल शुरु भएसँगै धनमायाकाे आशा अरु बढेको छ ।
‘महामारीबीच धेरै देशले आन्तरिक उडान खुलाइसके, हामी पनि खोलिहालौं’ नेपाली हवाई क्षेत्रमा २३ वर्षदेखि सेवा दिंदै आएको बुद्ध एअर देशको अग्रणी वायुसेवा कम्पनी हो। यो वायुसेवाले सन् २०१९ मा यात्रु सेवाका हिसाबले आन्तरिक उडानमा ५० प्रतिशतभन्दा बढीको हिस्सा ओगटेको थियो।