HimalKhabar.com :: A Complete Nepali Political News Portal
भिडिओ
सहकारीको जालझेलले बचतकर्ताको ८७ अर्ब जोखिममा (भिडिओ) बचतकर्ताको रकम पचाउन नक्कली विवाह, नक्कली अंशबन्डा, नक्कली खाता, नक्कली लेखापरीक्षण, नक्कली शेयर सदस्य, नक्कली साधारण सभा, नक्कली पुनःविवाह र नक्कली प्रतिवेदन तयार पार्ने काम गरिएको संसदीय छानबिन विशेष समितिको ठहर छ।
यसकारण कम जन्मिरहेका छन् छोरी २०६८ र २०७८ को बीचमा जन्मिएका बालकको संख्या ५१ लाख छ भने बालिका ४७ लाख मात्र छन्।