राजावादीले आगो झोसेको त्रिभुवन विमानस्थल यसरी जोगियो
स्थापनाको साढे सात दशकमा पहिलो पटक बाह्य कारणले बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थकले गरेको आगजनीबाट धन्न जोगिएको कर्मचारी तथा विज्ञहरू बताउँछन्।
नेपाल ‘ग्रे लिस्ट’मा पर्नुमा भूराजनीतिक प्रभाव छ?
नेपाल ‘ग्रे लिस्ट’मा के कारण पर्यो तथा यस निर्णयले नेपालको अर्थतन्त्र, बाह्य सम्बन्ध र अन्तर्राष्ट्रिय छविमा कस्तो असर पर्छ भन्नेबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका पूर्व महानिर्देशक रूपनारायण भट्टराईसँग भिडिओ संवाद।