प्रदर्शन हिंसात्मक बनाउने रणनीतिमै थिए राजावादी
प्रदर्शनकारीलाई ‘मान्छे भएको घरमा आगो लगाई सटर बन्द गर्न‘ उक्साउने दुर्गा प्रसाईंले जसरी प्रहरीमाथि गाडी चढाउन खोज्दै तिनलाई उत्तेजित बनाइरहेका थिए, त्यसले दुई जनाको ज्यान गएको छ। हिमालखबरको स्थलगत अध्ययनले प्रसाईंले नियोजित रूपमै हिंसा भड्काउन खोजेको देखिन्छ।
परदेशीलाई पर्खिरहेका शव
भुइँचालोपछि जाजरकोटको कोलचौर गाउँ तीन दिनदेखि असमञ्जसमा देखिन्थ्यो– शव कुरिरहेको हो कि शवले परदेशी कुरिरहेको हो!