HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमालखबर विशेष
रास्वपा कति नयाँ? रास्वपाका नेताहरूले आफ्नो दलका नीति र व्यवहार थप स्पष्ट बनाउन, विधान र राजनीतिक प्रतिवेदनमा फरक परेका मूलभूत विषयमा पुनर्विचार गर्नुपर्छ।
चिनियाँ जहाजमा मिलीभगतले निम्त्याएको बर्बादी लाभहानिको निश्चय नगरी महँगो मूल्यमा चिनियाँ जहाज भिराएर मुलुकलाई नोक्सानीमा पार्ने खेलमा संलग्नहरू विरुद्ध एक दशक बित्दा पनि छानबिन अघि बढाइएको छैन ।