HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमालखबर विशेष
प्रसाईंले यसरी पाए सुरक्षा निकायको भन्दा शक्तिशाली हतियारको लाइसेन्स दुर्गा प्रसाईंले गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, काठमाडौं र झापाको ‘समन्वय’ मै कानूनले निषेध गरेको हतियारको इजाजतपत्र पाएको खुलेको छ।
बदलिएको नेपालीको खानपान शहरदेखि दूरदराजसम्म नेपालीको खानपानको शैलीमा आइरहेको परिवर्तनले नेपाली समाज र बजारमा आइरहेको फेरबदलको झल्को दिन्छ।