HimalKhabar.com :: A Complete Nepali Political News Portal
संस्मरण
दक्षिण भारतको फन्को तिरुपति बालाजीको दर्शन गर्न खोज्दा हामीले नमीठो व्यवहार भोग्नुपर्‍यो। यसको कारणबारे छलफल गर्दा हाम्रो निष्कर्ष थियो- नेपाल र भारतका सरकार दुई देशबीचको विशेष सम्बन्धबारे तलसम्म बुझाउन चुकेकै हुन्।
स्कूलमा मैले जे सहें विद्यालय र पाठ्यक्रममा जातीय छुवाछूत झल्कँदा दलित दिनहुँ अपमान सहन्छन्, कति त सदाका लागि पढाइ नै छोड्न बाध्य हुन्छन्।