HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
कसले हाँक्दैछ सात प्रदेश पहिलो पटक अभ्यास गरिएको प्रादेशिक सरकार सञ्चालनका लागि आवश्यक कानूनहरू तर्जुमा भएका छैनन् ।
स्थानीय सरकार पंगु र भ्रष्ट बन्ने जोखिम स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले आफ्नो संवैधानिक हैसियतलाई ठेक्कापट्टा चम्काउने साधन बनाउँदा ठूलो भरोसा गरिएको शक्तिशाली स्थानीय सरकार ‘पंगु र भ्रष्ट’ बन्ने जोखिम बढेको छ।