HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
यूएस बांग्ला विमान दुर्घटनाः विमानस्थलको अव्यवस्था र अलमलको परिणाम ४९ जनाको ज्यान लिएको युएस बाङ्ला विमान दुर्घटनाका शोकाकुल परिवारको घाउमा मल्हम लगाउन र देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षित छ भन्ने विश्वास जगाउन पनि त्यहाँभित्रको अव्यवस्थामा तत्काल सुधार गर्नुपर्ने देखिन्छ।
रगतमा रेडक्रसको कालो धन्दा स्वास्थ्य मन्त्रालयले रगत परीक्षण शुल्क नतोक्दा रेडक्रस र अस्पतालको मिलेमतोमा सर्वसाधारणले निःशुल्क दान गरेको रगतमा पनि कालोबजारी भइरहेको छ।