HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
विना क्षमताका ‘मेगा प्रोजेक्ट’ रेल, द्रुतमार्ग, ठूला जलविद्युत्‌सहितका पूर्वाधार परियोजनाहरू एकैपटक थालिहाल्न नेपालसँग न स्रोतसाधन छ न त परिचालन क्षमता नै ।
पुनःनिर्माणमा देखिएन स्थानीय सरकार  भूकम्पपछिको पुनःनिर्माण कार्यलाई गति दिएर वास्तविक अर्थमा जनताको सरकारको आभास दिलाउने अवसर बनेको झण्डै एक वर्षको समय खेर गएको छ।