HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
राजनीतिमा शुद्धीकरणको छटपटी डा. गोविन्द केसीको १५औं सत्याग्रहसँगै विस्फोट भएको नागरिक असन्तुष्टि स्वार्थको दलदलमा फँसेको राजनीतिमा शुद्धीकरण नहुनुको आक्रोश थियो, जसले प्रधानमन्त्रीको अग्रसरता खोजिरहेको छ ।
खुकुलो होला काठमाडौं ? केन्द्रीकृत शासन, अवसर र सेवासुविधा संघीयताबाट देशभर वितरण हुने आशा गरिए पनि काठमाडौंले त्यसो हुन दिने छाँट छैन।