आकाशे पानीले सिंहदरबारमा रौनक
मौसमी अनुकूलताले बढाउने अपेक्षा गरिएको धानको उत्पादनले सरकारको महत्वाकांक्षी आर्थिक वृद्धिको लक्ष्यलाई सघाउने आकलन छ ।
वैदेशिक रोजगारलाई सुरक्षित बनाइँदै
वैदेशिक रोजगारीमा जाने कामदारको सुरक्षाका लागि स्वास्थ्य परीक्षण लगायतमा कडाइ गर्नुपर्ने सुझावहरू समेटिएको प्रतिवेदन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पेश भएको छ।