‘अवैध’ मुलुक इराक जान महिलाहरुको ओइरो
रोजगारीका लागि प्रतिबन्धित मुलुक इराक नगएका सदस्य भएको घर भेटाउनै मुस्किल छ, मार्मिङ गाउँमा । अहिले इराकमा रहेका यस वडाका २४७ जनामध्ये महिलाको संख्या १५९ छ ।
प्रदेशको नयाँ टाउको दुखाइ
सीमावर्ती भारतीय बजारबाट निर्वाध भित्रिइरहेको लागूऔषध प्रदेश–१ का जिल्लामा सामाजिक संकट बन्दैछ ।