HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
घन्किनै छाडे परम्परागत भाका दशक लामो हिंसात्मक द्वन्द्व, नयाँ पुस्ताको बेवास्ता र प्रविधिको विकासले स्थानीयपन बोकेका गीत, नृत्य र परम्परागत संस्कृति लोप हुँदै गएका छन्।
दशैंको अर्थतन्त्र: उहिले र अहिले अर्थतन्त्रको स्वरूप र आयआर्जनको दायरा विस्तार भएसँगै पारिवारिक मिलनको चाड दशैं– बजारको अभिन्न अंग बन्न पुगेको छ।