आईजीपी चढ्छन् १६ वटा गाडी (तस्वीरहरू र सूची)
एक व्यक्तिलाई कति वटासम्म गाडी चाहिन्छ? अझ प्रष्टसँग भन्दा एक कर्मचारीले कति वटासम्म गाडी प्रयोग गर्न सक्छन्? यसको सीधा जवाफ कतै नभेटिए पनि अर्थ मन्त्रालयले तय गरेको मापदण्डअनुसार विशिष्ट श्रेणीका कर्मचारीले सरकारी सुविधावापत एउटा मात्र गाडी पाउँछन्। विशिष्ट श्रेणीकै पद भएकाले प्रहरी महानिरीक्षक (आईजीपी) ले पाउने सुविधाको गाडी संख्या पनि त्यति नै हुनुपर्ने हो।
काठमाडौंका अवैध आप्रवासीको नजर क्यानाडातिर
नेपालले सन् १९५९ मा आएका तिब्बती र सन् १९९० आसपासमा भारत हुँदै झापाको काँकडभिट्टाबाट पसेका भूटानीलाई मात्र शरणार्थीको पहिचान दिएको छ। म्यान्मार, बाङ्लादेश, श्रीलंका, इरान, सोमालिया, अफगानिस्तान, पाकिस्तानलगायत मुलुकबाट आएका आप्रवासीलाई भने शरणार्थीको पहिचान दिइएको छैन।