HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
आफैं अव्यवस्थित यातायात व्यवस्था विभाग दैनिक सरदर ८ जना नागरिकको मृत्युको कारण बनिरहेको सवारी दुर्घटना न्यूनीकरणका लागि यातायात व्यवस्था विभागसँग न त नयाँ कार्यक्रम छ, न भएका नियम कार्यान्वयन गर्ने जाँगर नै।
कांग्रेसमा धार्मिक ज्वरो पार्टीभित्र ‘हिन्दूराष्ट्र’ को दक्षिणपन्थी धार बलियो बन्दै जाँदा नेपाली कांग्रेस धर्मनिरपेक्षता छाडेर ‘धार्मिक स्वतन्त्रता’ को पुरानै धार समात्न अग्रसर छ।