HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
किताबमा करः ‘ज्ञानमा बिर्को’ किताब आयातमा १० प्रतिशत कर लगाउने सरकारको निर्णयलाई सरोकारावालाहरु ‘ज्ञानमा बिर्को लगाउने प्रयास’ भन्दै विरोध गरिरहेका छन् ।
दर्ता अन्तै व्यवसाय भने नेपालमा  नेपालमा दर्ता नै नभई सेवा प्रदान गरिरहेका एजेन्ट कम्पनी र अनलाइन भुक्तानी सेवा प्रदायकका कारण नेपाली पर्यटनको एउटा उल्लेख्य कारोबार करको दायरा बाहिरै छ।