बन्दाबन्दीमा जंगलः सामुदायिक भन्दा राष्ट्रिय र साझेदारी वनमा तस्करी धेरै
कञ्चनपुरसहित तराईका विभिन्न जिल्लामा डिभिजनल वन कार्यालयले बरामद गरेको काठ तथा चोरीका घटनालाई आधार बनाएर गरिएको अध्ययनमा वन चोरी तस्करीको यस्तो तथ्याङ्क देखिएको हो ।
गरीब परिवारकाे तथ्यांक नहुँदा राहत वितरण अन्योलमा
विपन्न, श्रमिक र असहायको विवरण भएको भरपर्दो तथ्यांक प्रणाली नहुँदा अहिलेको बन्दाबन्दीबाट प्रभावितहरुलाई पहिचान गरी कसलाई राहत दिने वा नदिने भन्ने अन्योल देखिएको छ। राज्यले प्रदान गर्ने सेवा, सुविधा तथा सहुलियत सोझै विपन्न, ज्यालादारी श्रमिक, असहाय, बेरोजगार आदिसम्म पुर्याउन तथ्यांक अभिलेख र परिचयपत्र व्यवस्थापनको बलियो प्रणाली अत्यावश्यक भइसकेको छ।