संक्रमणबाट बढी प्रभावित प्रदेश-५ सरकारकै वेबसाइटमा पाइँदैन कोरोनाबारे जानकारी
प्रदेश-५ जस्तै सुदूरपश्चिम प्रदेशका मन्त्रालयका वेबसाइटहरुमा पनि कोभिड–१९ सँग सम्वन्धित उक्त प्रदेशमा भए गरेका क्रियाकलाप भेट्न सकिंदैन। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको साइटमा कोभिड–१९ को नामोनिसान छैन।
व्यक्तिको न्यूनतम आयमा चर्को करः बजेटले बढाउला कर छूटको सीमा ?
न्यूनतम आय गर्ने जागिरेसँग छिमेकी देशहरुको तुलनामा चर्को आयकर उठाएर सरकारले आम्दानी र खर्चमा सन्तुलन मिलाउन सकस भोगिरहेका मध्यमवर्गका बेतनभोगीहरूलाई चेपुवामा पारेको छ।