‘यो महामारी हामी जस्ता गरीबलाई भोकै मार्न आएको रहेछ’
कोभिड-१९ महामारी र बन्दाबन्दीका कारण रोजगारी गुमेपछि र संक्रमणबाट निको भएर फर्कंदा समाजले नस्वीकारेपछि कैलालीका दलित समुदायका मानिसलाई दैनिक गुजारा चलाउन कठिन भएको छ।
स्थानीय सरकारः असारभित्र बजेट ल्याउनैपर्ने कानूनी व्यवस्थाको उपहास
आर्थिक वर्ष २०७७/७८ को बजेट असार मसान्तसम्म पारित गरेर कार्यान्वयनमा ल्याउनुपर्नेमा चार दर्जनभन्दा बढी स्थानीय तहले मध्य साउन नाघिसक्दा पनि बल्ल तयारी गरिरहेको बताएका छन्।