HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
प्रदेश-२ मा दलित महिलामाथि जातीय विभेद, डरधम्कीका कारण पीडितले दिंदैनन् उजुरी मुलुक जातीय छूवाछूतमुक्त राष्ट्र घोषणा भएको डेढ दशक हुन लागे पनि सामाजिक परिवर्तन हुन नसक्दा प्रदेश-२ मा छूवाछूत र जातीय विभेदको घटनामा दलित महिलाहरू पिल्सिरहेका छन्।
बालिका हत्यामा पक्राउ परेका साह पाँच महीनाअघि हत्या अभियोगमै अदालतबाट धरौटीमा छुटेका थिए महोत्तरीमा बालिका हत्या आरोपमा पक्राउ परेका अरूणकुमार साहविरूद्ध जिल्ला अदालतमै हत्याको अभियोग लागेको मुद्दा विचाराधीन रहेको पाइएको छ।