HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
भोज खान घर आइपुग्छु भनेका थिए, भिडिओ खिच्दाखिच्दै बिते काम भनेपछि मरिहत्ते गर्ने र जोखिममा काम गर्न रुचाउने पत्रकार सुरेश रजकको राजावादीको हिंसात्मक प्रदर्शनमा जोखिमपूर्ण रूपमा काम गर्दागर्दै आगजनीमा परेर ज्यान गयो।
सुन जस्तै २५ करोडमा पनि कुसाङकै पुर्पुरोमा चोट! आठ वर्षअघि सात किलो सुन तस्करीमा कमजोर अनुसन्धानका कारण गिरोहका नाइके जोगिए भने कुसाङ लामाले न्यून सजाय पाएका थिए, यस पटक २५ करोड सहित पक्राउ पर्दा पनि त्यही नियति दोहोरिने आशंका गरिएको छ।