HimalKhabar.com :: A Complete Nepali Political News Portal
पुस्तक
पुष्कर लोहनीको उपन्यास 'अदृश्य मान्छे' बजारमा वरिष्ठ साहित्यकार पुष्कर लोहनीको पहिलो उपन्यास ‘अदृश्य मान्छे’ प्रकाशित भएको छ। उक्त पुस्तक आइतबार सार्वजनिक गरिएको छ।
कोरोना–कालको कवितामा आशाको उज्यालो कवि वासुदेव अधिकारीले संग्रहमा असहज समयमा हृदयमा उत्पन्न स्वतस्फूर्त भाव समेटिएको उल्लेख गरेका छन्। बन्दाबन्दीका अवधिका विभिन्न घटना, सन्दर्भ वा प्रभाव निसृत अनुभूतिलाई उनले अभिव्यक्तिमा बुनेका छन्।