HimalKhabar.com :: A Complete Nepali Political News Portal
पुस्तक
बदलिँदो विश्व घर्षणमा कस्तो होला भारतको बाटो? अमेरिकाको क्षयीकरणसँगै चीनले आफूलाई विश्व व्यवस्थामा महाशक्तिको दाबेदारका रूपमा प्रस्तुत गरेको छ। एस. जयशंकर लिखित ‘दी इन्डिया वेः स्ट्राटेजिज फर एन अनसर्टेन वर्ल्ड’ पुस्तक त्यो रणनीतिक खेलमा भारतले आफूलाई कसरी उभ्याउने भन्ने विषयमा केन्द्रित छ।
सुन्दर त्रिविको कुुरुप कथा  आफ्नो पछिल्लो आत्मकथा ‘घुम्दै जीवनमा फनफनी: कदम ओरालोतिर (भाग–२)’ मा सेवानिवृत्त प्राध्यापक प्रेम खत्रीले लेखेका छन्, ‘‘यहाँ नोटकपी हेरेर मात्र वाक्य फुटाउने प्राध्यापक पनि थिए, सो ल्याउन बिर्सेको दिन कक्षा हुँदैनथ्यो।’’