नेपाली शिक्षाको समस्या-अभिलेख
नेपाली शिक्षा क्षेत्रले तोते बोली पनि बोल्न नजानेको वेला सन् १९६० को दशकमा होरेस जस्ता अध्येताहरूले हाम्रो समाजको अध्ययन गरी अभिलेखीकरण गर्नु नेपाली समाज निर्माणमा अतुलनीय योगदान हो।
चीनलाई पुलपुल्याउँदा आहत अमेरिका
पछिल्लो समय चीन महत्त्वाकाङ्क्षी परियोजना बीआरआई मार्फत अघि बढेको छ। अमेरिका–चीन द्वन्द्वका बाछिटाहरू विश्वमा पर्न थालेको छ। यति हुँदाहुँदै यी दुवै देशको आर्थिक सम्बन्ध यसरी जोडिएको छ कि दुवै एक–अर्कालाई अलग्याउनै सक्दैनन्।