HimalKhabar.com :: A Complete Nepali Political News Portal
तस्वीर
कोशी प्रदेश नाम खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्वीरहरू) कोशी प्रदेशको पुनः नामकरणको माग गर्दै काठमाडौंको माइतीघरमा विभिन्न संघ संगठनले प्रदर्शन गरेका छन्।
पोखरा विमान दुर्घटना: सेती खोचमा सन्नाटा (तस्वीरहरू) विमान दुर्घटना भएको पोखरा-१५ स्थित मितेरी पुल नजिकैको सेती खोचमा अझै पनि सुरक्षाकर्मी र स्थानीय बासिन्दाले यात्रुको खोजी गरिरहेका छन्।