HimalKhabar.com :: A Complete Nepali Political News Portal
तस्वीर
बन्दाबन्दीः हुनेलाई बिदा, नहुनेलाई जेलभन्दा कठोर ! “यतिबेला म आफ्नो गाउँ जान सक्दिनँ” जमुना रोक्का भन्छिन्, “केही गरी म गाउँ पुगे नै भने पनि साहुकारहरु पैसा माग्न आइहाल्छन् ।”
रारा तालमा भुइँफूलको शृंगार (तस्वीरहरू) कर्णाली प्रदेशको मुख्य पर्यटकीय स्थल मुगुको रारा तालले मौसम अनुसार सुन्दरताको रङ फेर्छ। हिउँद याममा हिउँले सेताम्मे हुने ताल जेठदेखि भदौसम्म रंगीविरंगी फूलले सजिएको हुन्छ।